नियम ११
विद्युतीय माध्यम वा पत्रिका मार्फत म्याद तामेल हुन सक्ने
(१) नियम १०
बमोजिम प्रतिवादीलाई म्याद तामेल हुन नसकेमा देहाय बमोजिम म्याद तामेल
गराउन सकिनेछ :—
(क) म्याद तामेल गरिनु पर्ने प्रतिवादीको कुनै Çयाक्स नम्वर, इमेल वा अभिलेख हुन सक्ने विद्युतीय माध्यमको ठेगाना भए सो माध्यमबाट, वा
(ख) कुनै राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरेर ।
(२) उपनियम (१) को खण्ड (ख) बमोजिम सूचना प्रकाशन गर्दा लाग्ने खर्च प्रतिवादीबाट विगो सरह असुल गर्नु पर्नेछ ।