दफा १७
विद्युतीय माध्यमबाट अभिलेख राखे
महालेखापरीक्षकले लेखापरीक्षण गर्ने निकायको लेखापरीक्षण फाइल, कार्यपत्र तथा अन्य कागजात विवरणको अभिलेख विद्युतीय माध्यमबाट राख सक्नेछ।