दफा १४
विधान सम्बन्धी व्यवस्था :

परिषद्‌मा आबद्ध हुन चाहने सामाजिक संघ संस्थाहरूको बिधानमा प्रचलित कानुनमा उल्लेख भएका कुराहरूको अतिरिक्त तोकिए बमोजिमका कुराहरू समेत समावेश भएको हुनु पर्नेछ ।