नियम ९९
विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोधको सूचना
कुनै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोध गर्न चाहने सदस्यले त्यसको सूचना विधेयक वितरण भएको मितिले पाँच दिनभित्र सचिवलाई दिनु पर्नेछ ।