दफा ४८
विनियम बनाउने अधिकार
परिषद्ले संस्थाको दैनिक कार्य संचालनको लागि यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही विनियमहरु बनाउन सक्नेछ ।