दफा ४३
विनियम बनाउने अधिकार
(१) परिषद्ले कर्मचारीको भर्ना, सेवाका शर्त तथा सुविधा सम्बन्धी विषय र परिषद्को कार्य सञ्चालन सम्बन्धी विषयमा आवश्यक विनियम बनाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम बनाएको विनियम मन्त्रालयबाट स्वीकृत भएपछि लागू हुनेछ ।
(३) उपदफा (२) बमोजिम मन्त्रालयले स्वीकृति दिनुअघि आर्थिक दायित्व पर्ने विषयमा अर्थ मन्त्रालयको सहमति लिनु पर्नेछ ।