दफा ७९
विभागको काम कारबाही सम्बन्धी
: (१) विभागले यस ऐन बमोजिम आपूmले गरेको काम कारबाहीको मासिक प्रतिवेदन नेपाल सरकार, श्रम तथा यातायात व्यवस्था मन्त्रालय समक्ष पेश गर्नेछ ।
(२) यस ऐन बमोजिम गरिने काम कारबाहीको सम्बन्धमा मन्त्रालयले विभागलाई समय–समयमा आवश्यक निर्देशन दिन सक्नेछ ।