नियम ४४
विभागीय कारबाही हुन सक्ने
४४. विभागीय कारबाही हुन सक्नेः
यस नियमावली बमोजिम समयमा कार्य फछ्र्यौट नगरेको वा निरीक्षण गर्नु पर्ने अधिकारीले कार्यालय निरीक्षण गरेको नपाइएमा त्यसरी निरीक्षण गर्नु पर्ने जिम्मेवारी भएको अधिकारीलाई विभागीय कारबाही गर्न सकिनेछ ।
सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५