दफा २४
विभूषण प्रचलनमा ल्याउन नपाइने
: नेपाल सरकारबाट प्रदान गर्ने विभूषण जस्तो नाम, बनोट र आकृति कायम गरी कुनैसंस्था वा व्यक्तिले कुनै विभूषण दिन पाइने छैन ।