दफा ३
विभूषण प्रदान गर्न सक्ने
:(१) नेपाल सरकारलेराष्ट्रिय जीवनका राजनैतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, अन्वेषणात्मक लगायतका अन्य क्षेत्रमा वा अन्तर्राष्ट्रिय क्षेत्रमा विशिष्ट योगदान पुर्याउने नेपाली नागरिकलाई समितिको सिफारिसमा यस ऐन बमोजिम विभूषण प्रदान गर्न सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएकोभए तापनि कुनै क्षेत्रमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वा नेपालको हितको लागि विशिष्ट योगदान पु¥याउने विदेशी नागरिकलाई नेपाल सरकारले सम्मानस्वरुप विभूषण प्रदान गर्न सक्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम प्रदान गरिनेविभूषण नेपाल सरकारले तोकेको कुनै राष्ट्रिय दिवसका दिन प्रदान गरिनेछ ।
(४) नेपाल सरकारले उपदफा (१) र (२) बमोजिम विभूषण प्रदान गर्दा विभूषण पाउने
व्यक्तिको नाम र निजले प्राप्त गरेको विभूषणको प्रकार तथा निजले राष्ट्रिय जीवनमा पुर्याएको योगदान समेत खुलाई सर्वसाधारणको जानकारीको लागि सार्वजनिक सूचना जारी गर्नेछ र यस्तो सूचना नेपाल राजपत्रमा समेत प्रकाशन गरिनेछ ।