नियम २४
विवरण अच्चावधिक गर्नु पर्ने
सेवा प्रदायक स्वास्थ्य संस्थाले आफूले प्रदान गरेको सेवाको तथ्याङ्क सहितको विवरण अद्यावधिक गरी राख्नु पर्नेछ ।