नियम ५०
विवरण उपलब्ध गराउनु पर्ने
ऐन र यस नियमावली बमोजिम आयोगले माग गरेका अभिलेख वा विवरणहरू सम्बन्ध्ति निकायले आयोगलाई उपलब्ध गराउनु पर्नेछ ।