नियम १६
विवरण सार्वजनिक गर्ने
(१) स्थानीय रक ) चौमासिक तथा वार्षिक रुपमा सार्वजनिक गर्नु पर्नेछ:-

(क) सामाजिक कुईुतताको लागि नयाँ नाम दर्ता, नवीकरणको विवरण,

छ सामाजिक /सुख्क्ला भत्ता वितरण गरेको विवरण र त्यस्तो भत्ता बुझिलिनेको

सुरक्षा भत्ता पाउने व्यक्तिको मृत्यु भएको वा त्यस्तो व्यक्ति बसाई सराइ गरी अन्यत्र गएको वा विधवाले पुनः विवाह गरेको कारणले लगत कट्टा

१, गरिएको विवरण,

र (घ) ऐन तथा यस नियमावली बमोजिम सामाजिक सुरक्षा भत्ता नपाउने भई

अभिलेखबाट नाम हटाइएको व्यक्तिको विवरण,

(ङ) सामाजिक सुरक्षा भक्ता नलिने स्वेच्छिक घोषणा गर्ने व्यत्तिको नाम तथा सम्मान गरिएको विवरण ।

(२) उपनियम (१) बमोजिमको विवरण सार्वजनिक गर्दा सम्बन्धित स्थानीय तह र वडा कार्यालयमा तथा उपलब्ध भएसम्म विद्युतीय प्रणाली मार्फत प्रकाशन गरी सोको जानकारी विभाग तथा प्रदेशको सामाजिक सुरक्षा सम्बन्धी विषय हेर्ने निकायलाई समेत गराउनु पर्नेछ ।