दफा २७
विवाद नआउने गरी कार्यसम्पादन गर्नु पर्ने
: संघ, प्रदेश र स्थानीय तहहरुले आफ्नो अधिकार क्षेत्रभित्रको कार्यसम्पादन गर्दा विवाद नआउने गरी सम्पन्न गर्नु पर्नेछ।