दफा १९
विवाद हेर्न नहुने
यस ऐन बमोजिम कुनै विवादमा मेलमिलापकर्ता भई कार्य गरेको व्यक्ति सोही पक्षहरुबीच सोही विवादमा कानून व्यवसायी, मध्यस्थकर्ता वा न्यायाधीशको रुपमा विवादको सुनुवाई गर्न योग्य मानिने छैन ।