विवाह दर्ता ऐन, २०२८
दफा ३
विवाह अधिकारी
: यस ऐनको प्रयोजनको लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी नेपाल …………. को प्रत्येक जिल्लाको लागि वा विदेशी मुलुक, स्थान वा क्षेत्रको लागि एक वा एक भन्दा बढी विवाह अधिकारी नियुक्त गर्न वा तोक्न सक्नेछ ।
विवाह दर्ता ऐन, २०२८
प्रस्तावना - ०
प्रस्तावना ०: प्रस्तावना
परिच्छेद - १
दफा १: संक्षिप्त नाम, विस्तार र प्रारम्भ
दफा २: परिभाषा
दफा ३: विवाह अधिकारी
परिच्छेद - २
दफा ४: विवाह हुन सक्ने अवस्था
दफा ५: विवाह गर्ने दर्खास्त
दफा ६: विवाह दर्खास्त किताब
दफा ७: विदेशस्थित विवाह अधिकारीलाई शङ्का लागेमा अपनाउने कार्यविधि
दफा ८: विवाह गर्दाको कार्यविधि
दफा ९: म्यादभित्र विवाह गर्नु पर्ने
दफा १०: विवाहको दर्ता
परिच्छेद - ३
दफा ११: अरु विवाहको दर्ता
परिच्छेद - ४
दफा १२: बचाउ
दफा १३: विवाह अधिकारीले गैर कानूनी काम गरेमा सजाय हुने
दफा १४: झुठ्ठा व्यहोरा उद्घोषण गर्ने वा लेखी दिनेलाई वा त्यस्तोमा साक्षी बस्नेलाई सजाय
दफा १५: भूलसुधार गर्ने
दफा १६: नियम बनाउने अधिकार