दफा ५
विवाह गर्ने दर्खास्त
: (१) यो एन बमोजिम विवाह गर्न चाहने पुरुष र महिलाले तोकिएको ढाँचामा दरखास्त लेखी विवाह अधिकारी समक्ष कम्तिमा पन्ध्रदिन अगावै पेश गर्नु पर्छ ।
(२) उपदफा (१) बमोजिम दर्खास्त दिनलाई पुरुष वा महिला दुवै वा सो मध्ये कुनै एक जना त्यस्तो दरखास्त दिनु अघि पन्ध्र दिनदेखि सम्बन्धित विवाह अधिकारीको क्षेत्रमा रही बसिआएको हुनु पर्छ ।