नियम
विवाह दर्ता
:नियम ४ बमोजिम उद्घोषणपत्रमा सही भए पछि विवाह अधिकारीले अनुसूची ४ मा तोकिएको ढाँचाको विवाह दर्ता किताबमा सो विवाह दर्ता गर्नु पर्छ ।