नियम
विवाहको प्रमाणपत्र
: नियम ५ बमोजिम विवाह दर्ता भएपछि विवाह अधिकारीले विवाहका पक्षहरूलाई अनुसूची ५ मा तोकिएको ढाँचाको विवाहको प्रमाणपत्र दिनु पर्छ ।