नियम ४
विशिष्टिकृत सहकारी सङ्घको गठनको शर्त तथा सोको सञ्चालन
: (१) विशिष्टिकृत सहकारी सङ्घ गठन गर्दा देहायका शर्त बन्देजहरू पूरा भएको हुनु पर्नेछ :- (क) आवेदक संस्थाहरूको संयुक्त शेयर पूँजी कम्तीमा पन्ध्र करोड रुपैयाँ हुनु पर्ने,
(ख) आवेदक संस्थाहरूको: संयुक्त संस्थागत पुँजी कम्तीमा तीन करोड रुपैयाँ हुनु पर्ने,
(ग) आवेदक संस्थाहरूले खरिद गरेको सङ्घको शेयर पूँजी कम्तीमा एक करोड रुपैयाँ हुनु पर्ने,
(घ) आबेदक संस्थाहरू घाटामा गएको हुन नहुने ।
(२) उपनियम: (१) को खण्ड (ग) बमोजिम आवेदक संस्थाले खरिद गर्ने शेयरको रकम संस्थाको प्राथमिक पुँजी कोष र् बचतको अनुपात कम्तीमा एक बराबर पन्ध्र कायम गरी जगेडा कोष र शेयर पुँजीबाट मात्र खरिद गर्नु पर्नेछ ।
(३) विशिष्टीकृत सहकारी सङ्घको सञ्चालन प्रक्रिया देहाय बमोजिम हुनेछ :-
(क) जुन उद्देश्यका लागि सो सहकारी सङ्घ गठन भएको हो सोही कार्य मात्र गर्नुपर्ने,
(ख) गिशिष्टीकृत सहकारी सङ्घको कारोबार, व्यवसाय, उद्योग बा परियोजना सञ्चालन गर्नु पूर्व प्रचलित कानन बमोजिम अनमति, स्वीकृति वा इजाजत लिनुपर्ने भए लिएर मात्र सञ्चालन गर्नुपर्ने ।
(४) विशिष्टीकृत सहकारी सङ्घ गर्न गर्दा स्व- रोजगारी तथा मूल्य श्रृङ्खलामा योगदान _ पुच्याउने: गरी वस्तुको सञ्चय, प्रशोधन, बजारीकरण र निर्यातमूलक कार्यविशेषका आधारमा समेत गठन गर्न सकिनेछ ।