दफा २३
विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगले बैङ्क जमानतमा कच्चापदार्थ पैठारी गर्ने
(१) ऐनको दफा १६ को उपदफा (१) को खण्ड (ख) बमोजिम विशेष आर्थिक क्षेत्रमा स्थापित उच्योगले कच्चापदार्थ पैठारी गरी त्यसबाट उत्पादित तयारी वस्तु निकासी गर्ने वा परिवर्त्य विदेशी मुद्रामा स्वदेशमा बिक्री गर्ने भएमा त्यस्तो कच्चापदार्थमा लाग्ने महसुल बराबरको रकमको कम्तीमा एक वर्ष अवधि भएको बैङ्क जमानत संलग्न गरी कच्चा पदार्थ पैठारी गर्नको लागि अनुसूची-३ को ढाँचामा भन्सार कार्यालयमा निवेदन दिएमा भन्सार अधिकृतले त्यस्तो कच्चापदार्थ पैठारी-गर्न अनुमति दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम पैठारी गरेको कच्चापदार्थबाट एक वर्षभित्र तयारी वस्तु उत्पादन गरी निकासी_ गरेको वा परिवर्त्य विदेशी मुद्रामा स्वदेशमा बिक्री गरेको हुनु पर्नेछ।
तर एक वर्षभित्र निकासी गर्न वा परिवर्त्य विदेशी मुद्रामा स्वदेशमा बिक्री गर्न वा विदेशी मुद्रा आर्जन गरेको प्रमाण प्राप्त गर्न नसकी उच्योगले कारण सहित अवधि थप गर्न कम्तीमा छ महिना अवधि भएको बैङ्क जमानत संलग्न गरी निवेदन दिएमा र त्यस्तो कारण मनासिब देखिएमा : भन्सार कार्यालयको प्रमुखले बढीमा छ महिनासम्म अर्वाधि थप गर्न सक्नेछ।
(३) उपनियम (१) बमोजिम तयारी वस्तु उत्पादन गरी निकासी गर्दा वा परिवर्त्य विदेशी मुद्रामा स्वदेशमा बिक्री गर्दा कच्चापदार्थ पैठारीको अवस्थाको (निर्धारण भएको भन्सार मूल्यमा कम्तीमा दश प्रतिशत मूल्य अभिवृद्धि भएको हुनु पर्नेछ।
(४) यस नियम बमोजिम बैङ्क जमानत दिँदा प्रचलित कानून बमोजिम बैङ्क जमानत जारी गर्न पाउने बैङ्क वा वित्तीय संस्थाले जारी गरेको शर्त रहितको बैङ्क जमानत दिनु पर्नेछ।
(५) उपनियम (१) बमोजिम बैङ्क जमानतमा कच्चापदार्थ पैठारी गगर्ने- उद्योगले उपनियम (२) बमोजिम तयारी वस्तु निकासी वा- परिवर्त्य विदेशी मुद्रामा स्वदेशमा बिक्री गरी एक: महिनाभित्र विशेष आर्थिक क्षेत्र प्राधिकरणको सिफारिस सहित बैङ्क जमानत फुकुवा गर्नको लागि देहायका कागजात संलग्न गरी बैङ्क जमानत राखेको भन्सार कार्यालयमा निवेदन दिनु पर्नेछ:-
(क) कच्चापदार्थ पैठारी गरेको प्रमाण,
(ख) तयारी वस्तु निकासी गरेको वा परिवर्त्य विदेशी मुद्रामा स्वदेशमा बिक्री गरेको प्रमाण,
(ग) सम्बन्धित बैङ्कबाट प्रमाणित गरेको विदेशी मुद्रा आर्जन गरेको प्रमाण,
(घ) सम्बन्धित निकायबाट : प्रमाणित कच्चापदार्थको खपतः अनुपातको प्रमाण।
(६) उपनियम (५) बमोजिम प्राप्त निवेदन उपर जाँचबुझ गर्दा उद्योगले यस नियममा उल्लेख_भए बमोजिमको रीत पुन्याई निकासी वा परिवर्त्य विदेशी मुद्रामा स्वदेशमा बिक्री गरेको देखिएमा सम्बन्धित ८ भन्सार _ कार्यालयले एक महिनाभित्र बैड्क जमानत फुकुवा. गरी सोको जानकारी सम्बन्धित व्यक्ति र बैङ्क जमानत दिने बैङ्कलाई दिनु पर्नेछ।