दफा २१
विशेष समिति गठन गर्न सक्ने
: (१) परिषद्ले आफ्नो काम कारबाहीलाई व्यवस्थित गर्न आवश्यकता अनुसार विशेष समिति गठन गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम गठन हुने विशेष समितिको संरचना, काम, कर्तव्य र अधिकार परिषद्ले तोके बमोजिम हुनेछ।
(३) उपदफा (१) बमोजिमको विशेष समितिको बैठक तथा निर्णय सम्बन्धी व्यवस्था सो समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ।