राष्ट्रिय दलित आयोग ऐन, २०७४
दफा ५
विशेषज्ञको सेवा लिन सक्ने
आयोगले संविधान, यो ऐन र प्रचलित सङ्घीय कानून बमोजिम सम्पादन गर्नु पर्ने कुनै काम आयोगमा कार्यरत जनशक्तिबाट सम्पादन हुन नसक्ने भएमा आयोगले त्यसको कारण खुलाई प्रचलित सङ्घीय कानून बमोजिम विशेषज्ञको सेवा लिन सक्नेछ ।
राष्ट्रिय दलित आयोग ऐन, २०७४
प्रस्तावना - ०
प्रस्तावना ०: प्रस्तावना
परिच्छेद - १
दफा १: संक्षिप्त नाम र प्रारम्भ
दफा २: परिभाषा
परिच्छेद - २
दफा ३: आयोगको काम, कर्तव्य र अधिकार
दफा ४: राय परामर्श लिन सक्ने
दफा ५: विशेषज्ञको सेवा लिन सक्ने
दफा ६: समिति वा कार्यदल गठन गर्न सक्ने
दफा ७: समन्वय तथा सहकार्य गर्न सक्ने
परिच्छेद - ३
दफा ८: उजुरी दिन सक्ने
दफा ९: प्रारम्भिक छानबिन तथा कारबाही
दफा १०: उजुरीको छानबिन
दफा ११: छानबिन नगर्ने
दफा १२: मुद्दा दायर गर्न सिफारिस गर्ने
दफा १३: उजुरी खारेज गर्नसक्ने
दफा १४: मेलमिलाप सम्बन्धी व्यवस्था
दफा १५: सिफारिस वा निर्णयको कार्यान्वयन
परिच्छेद - ४
दफा १६: आयोगको कार्यालय
दफा १७: आयोगको बैठक
दफा १८: स्वार्थ बाझिएमा निर्णय प्रकृयामा भाग लिन नहुने
दफा १९: कार्य विभाजन
दफा २०: कार्यवाहक भई काम गर्ने
दफा २१: आयोगको काम कारबाहीमा बाधा नपर्ने
परिच्छेद - ५
दफा २२: आयोगको सङ्गठनात्मक संरचना र कर्मचारी
दफा २३: पदीय मर्यादा तथा आचरण पालन गर्नु पर्ने
दफा २४: काम कारबाहीमा सहयोग गर्नु पर्ने
दफा २५: कार्यान्वयनको लागि लेखी पठाउन सक्ने
दफा २६: वार्षिक प्रतिवेदन
दफा २७: नेपाल सरकारसँग सम्पर्क
दफा २८: अधिकार प्रत्यायोजन
दफा २९: नियम बनाउने अधिकार
दफा ३०: निर्देशिका बनाउने अधिकार
दफा ३१: Xxxxxxx
दफा ३२: असल नियतले गरेको कामको बचाउ
दफा ३३: खारेजी र बचाऊ