नियम ४७
विशेषज्ञको सेवा लिन सक्ने
आयोगले आफ्नो कार्यसंग सम्बन्धित विषयमा स्वीकृत बजेटको अधिनमा रही मन्त्रालयको स्वीकृति लिई विशेषज्ञको सेवा लिन सक्नेछ ।