दफा १०
विश्वविद्यालय स्थापना गर्न आयोगसंग परामर्श गर्ने

नेपाल सरकारले नयाँ विश्वविद्यालय स्थापना गर्ने सम्बन्धमा आयोगसंग परामर्श गर्नेछ ।