दफा
विश्वविद्यालयका पदाधिकारीहरु
विश्वविद्यालयमा देहायका पदाधिकारीहरु रहनेछन्ः–
(क) कुलपति,
(ख) सह–कुलपति,
(ग) उप–कुलपति,
(घ) रजिष्ट्रार,
(ङ) डीन,
(च) क्याम्पस प्रमुख,
(छ) तोकिए बमोजिमका अन्य पदाधिकारी ।