दफा ६
विश्वविद्यालयका पदाधिकारीहरू
विश्वविद्यालयमा देहायका पदाधिकारीहरू रहनेछन्ः–
(क) कुलपति,
(ख) सहकुलपति,
(ग) उपकुलपति,
(घ) सेवा आयोगको अध्यक्ष,
(ङ) रजिष्ट्रार,
(च) डीन,
(छ) निर्देशक,
(ज) क्याम्पस प्रमुख,
(झ) तोकिएका अन्य पदाधिकारीहरू ।
(क) कुलपति,
(ख) सहकुलपति,
(ग) उपकुलपति,
(घ) सेवा आयोगको अध्यक्ष,
(ङ) रजिष्ट्रार,
(च) डीन,
(छ) निर्देशक,
(ज) क्याम्पस प्रमुख,
(झ) तोकिएका अन्य पदाधिकारीहरू ।