दफा ६
विश्वविद्यालयको संगंठन
विश्वविद्यालयको संगठन देहाय बमोजिम हुनेछ । यिनीहरूको सामुहिक रूप नै विश्वविद्यालयको स्वरूप हुनेछ ।
(क) विश्वविद्यालय सभा,
(ख) प्राज्ञिक परिषद्,
(ग) कार्यकारी परिषद्,
(घ) सेवा आयोग,
(ङ) अध्ययन संस्थान,
(च) सङ्काय,
(छ) विभाग,
(ज) आङ्गिक क्याम्पस, (आङ्गिक महाविद्यालय)
(झ) सम्बन्धन प्राप्त क्याम्पस, (सम्बन्धन प्राप्त महाविद्यालय)
(ञ) अनुसन्धान केन्द्र र
(ट) अन्य निकायहरू ।