दफा ५
विश्वविद्यालयको संगठन
विश्वविद्यालयको संगठन देहाय बमोजिम हुनेछ र यिनीहरूको सामुहिक रूप नै विश्वविद्यालयको स्वरूप हुनेछः–
(क) सभा,
(ख) प्राज्ञिक परिषद्,
(ग) कार्यकारी परिषद्,
(घ) सेवा आयोग,
(ङ) संकाय,
(च) विद्यापरिषद,
(छ) अनुसन्धान केन्द्र,
(ज) क्याम्पस,
(झ) पाठ्यक्रम विकास केन्द्र
(ञ) तोकिएका अन्य निकायहरू,