दफा
विश्वविद्यालयको सङ्गठन
विश्वविद्यालयको सङ्गठन देहाय बमोजिम हुनेछ र यिनीहरुको सामूहिक रुप नै विश्वविद्यालयको स्वरुप हुनेछः–
(क) सभा,
(ख) प्राज्ञिक परिषद्,
(ग) कार्यकारी परिषद्,
(घ) सड्ढाय,
(ङ) विद्या परिषद्,
(च) क्याम्पस, र
(छ) तोकिए बमोजिमका अन्य निकाय ।