दफा
विश्वविद्यालयको स्थापना

(१) कला, विज्ञान, कानुन, व्यवस्थापन, शिक्षा, प्राविधिक र तोकिएका अन्य विषयको उच्च तहका शिक्षण संस्थाहरूको सञ्चालनको लागि पोखरा विश्वविद्यालयको स्थापना गरिएको छ ।
(२) विश्वविद्यालयको केन्द्रीय कार्यालय कास्की जिल्लामा रहनेछ ।