नियम १७
विषयवस्तु पठाउनु पर्ने
कुनै मन्त्रालयले प्रचलित कानून अन्तर्गत नेपाल सरकार मन्त्रिपरिषद्ले बनाउनु पर्ने नियम, निर्देशिका वा कार्यविधि
वा जारी गर्नुपर्ने कुनै आदेशको लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको राय माग गर्दा सोसँग
सम्बन्धित विषयवस्तु खुलाई पठाउनु पर्नेछ ।
वा जारी गर्नुपर्ने कुनै आदेशको लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको राय माग गर्दा सोसँग
सम्बन्धित विषयवस्तु खुलाई पठाउनु पर्नेछ ।
नेपाल सरकार (कार्य सम्पादन) नियमावली, २०६४
परिच्छेद - २
नियम ४: मन्त्रीबाट कामको फछ्यौंटंनियम ५: अधिकार प्रत्यायोजननियम ५क: अधिकार प्रत्यायोजन सम्बन्धी बिशेष व्यवस्था:नियम ५क: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग परामर्श:नियम ६: राष्ट्रिय योजना आयोगसँग परामर्शनियम ७: सम्बन्धित मन्त्रालयसँग परामर्शनियम ८: सामान्य प्रशासन मन्त्रालयसँग परामर्शनियम ९: कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग परामर्शनियम १०: महान्यायाधिवक्तासँग परामर्शनियम ११: अर्थ मन्त्रालयसँग परामर्शनियम १२: गृह मन्त्रालयसँग परामर्शनियम १३: XXXXXXXXXनियम १४: परराष्ट्र मन्त्रालयसँग परामर्शनियम १५: अन्य मन्त्रालयहरुसँग परामर्शनियम १६: विधेयक वा अध्यादेशसम्बन्धी कार्यविधिनियम १७: विषयवस्तु पठाउनु पर्नेनियम १८: राजश्व र व्ययको अनुमान (बजेट) र करसम्बन्धी प्रस्ताव
परिच्छेद - ४
नियम २१: मन्त्रिपरिषद्मा पेश गर्नुपर्ने विषयनियम २१क: अधिकार प्रत्यायोजन गर्न सक्नेनियम २२: प्रस्तावसाथ संलग्न हुनुपर्ने कागजपत्रनियम २३: कार्यसूचीको वितरणनियम २४: मन्त्रिपरिषद्को बैठकनियम २५: छलफल र निर्णयको अभिलेखनियम २६: निर्णयको अभिलेख हेर्न सक्ने व्यवस्था मिलाउनेनियम २७: XXXXXXXXXनियम २८: मन्त्रिपरिषद्को निर्णयको कार्यान्वयननियम २९: निर्णयको अभिलेख पठाउनेनियम ३०: मन्त्रिपरिषद्को सचिवले अभिलेख राख्नेनियम ३१: मन्त्रिपरिषद् समितिको गठननियम ३२: XXXXXXXXXनियम ३३: XXXXXXXXXनियम ३४: प्रवक्ता तोक्नेनियम ३५: मन्त्रिपरिषद्मा भएको कारबाही प्रकट गर्न र प्रकाशन गर्न निषेध
परिच्छेद - ५
नियम ३६: मन्त्रालयले पठाउनु पर्ने विवरणनियम ३६क: राष्ट्रपति तथा उपराष्ट्रपतिलाई जानकारी गराउनु पर्नेनियम ३७: कर्तव्य र जिम्मेवारी हुनेनियम ३८: निर्णय प्रमाणित गर्नेनियम ३८क: जिम्मेवारी सुम्पनेनियम ३९: मन्त्रिपरिषद्को सचिवनियम ४०: XXXXXXXXXनियम ४१: सहयोग र समन्वयनियम ४२: पक्षपात वा मरमोलाहिजा गर्न नहुनेनियम ४३: बैठकमा भाग लिन नहुनेनियम ४४: मन्त्रिपरिषद्बाट प्रतिपादित नीति निर्देशन लागू गर्नेनियम ४५: अन्य कुराको निर्णयनियम ४६: खारेजी