दफा ७१
वैतनिक कानून व्यवसायीको व्यवस्था गर्न सक्ने
(१) कानून व्यवसायी राख्न नसक्ने असहाय, अशक्त, आर्थिक, सामाजिक रुपमा विपन्न व्यक्ति, नाबालक वा थुनामा रहेका व्यक्तिले माग गरेमा अदालतले वैतनिक कानून व्यवसायीको सेवा उपलब्ध गराउन सक्नेछ।
(२) उपनियम (१) बमोजिम वैतनिक कानून व्यवसायीको सेवा उपलब्ध गराउने सम्बन्धी अन्य व्यवस्था सर्वोच्च अदालतबाट जारी भएको वैतनिक कानून व्यवसायीको नियुक्ति तथा सेवाका शर्त सम्बन्धी निर्देशिका बमोजिम हुनेछ।
(२) उपनियम (१) बमोजिम वैतनिक कानून व्यवसायीको सेवा उपलब्ध गराउने सम्बन्धी अन्य व्यवस्था सर्वोच्च अदालतबाट जारी भएको वैतनिक कानून व्यवसायीको नियुक्ति तथा सेवाका शर्त सम्बन्धी निर्देशिका बमोजिम हुनेछ।
विशेष अदालत नियमावली, २०८०
परिच्छेद - १
परिच्छेद - १२
दफा ५२: प्रारम्भिक सुनुवाईमा मुद्दा किनारा गर्न सकिनेदफा ५३: फैसला र आदेशदफा ५४: फैसला वा अन्तिम आदेशमा खुलाउनु पर्ने बेहोरादफा ५५: फैसला सुनाउनेदफा ५६: फैसलामा सामान्य त्रुटि सच्याउनेदफा ५७: फैसला भएपछि गर्नु पर्ने कारबाहीदफा ५८: प्रत्यर्थी झिकाउने आदेशदफा ५९: विशेषज्ञको राय वा सेवा लिन सक्नेदफा ६०: फैसलाको सूचना दिनु पर्ने
परिच्छेद - १८
परिच्छेद - १९
दफा ७६: दसीको मालसामान जिम्मा दिन सक्नेदफा ७७: रोक्का भएका वा दसीका रुपमा प्राप्त भएका सामान फिर्ता वा लिलाम गर्ने कार्यविधिदफा ७८: आदेश उपर उजूरी दिन सकिनेदफा ७९: मिसिलको आन्तरिक निरीक्षणदफा ८०: पञ्जिका तयार गर्नेदफा ८१: आम्दानी बुझाउनेदफा ८२: स्वघोषणा फाराम भर्नु पर्नेदफा ८३: प्रतिबेदनदफा ८४: अदालतको परिसर तथा इजलास प्रवेश व्यवस्थित गर्नेदफा ८५: हाजिरी किताबदफा ८६: अनुसूचीमा हेरफेरदफा ८७: अन्य कार्यविधि आफैं व्यवस्थित गर्न सक्ने