दफा ६७
वैदेशिक रोजगार विभाग
: वैदेशिक रोजगार सम्बन्धी काम गर्नको लागि श्रम तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत एक वैदेशिक रोजगार विभाग रहनेछ ।