नियम ९
वैरङ्ग मास्केवारी मास्केवारी
हुलाकले प्रत्येक महिनाको पहिलो हप्ताको अन्तसम्ममा अघिल्लो महिनाकोवैरङ्ग मास्केवारी क्षेत्रीय हुलाक निर्देशनालयमा पठाउनु पर्नेछ । क्षेत्रीय हुलाक निर्देशनालयले आफूकहा“ प्राप्त मास्केवारीलाई एकमुष्ट तयार गरी यथासक्य चाडो हुलाक सेवा विभागमा पठाउनु पर्नेछ ।