दफा
व्यक्तिगत इजाजतपत्र दिने
(१)दफा ७ बमोजिम दरखास्त परेमा समितिले तोकिएको प्रक्रिया पूरा गरी दरखास्तवालालाई तोकिए बमोजिमको ढाँचामा व्यक्तिगत इजाजतपत्र दिनेछ ।
(२) उपदफा (१) बमोजिम व्यक्तिगत इजाजतपत्र लिनको लागि चिकित्सकले प्राप्त गर्नु पर्ने योग्यता तोकिए बमोजिम हुनेछ ।