दफा
व्यक्तिगत इजाजतपत्रको लागि दरखास्त दिने
अङ्ग प्रत्यारोपण सम्बन्धी कृयाकलाप गर्न चाहने चिकित्सकले तोकिएको दस्तुर सहित तोकिए बमोजिमको ढाँचामा व्यक्तिगत इजाजतपत्रको लागि समिति समक्ष दरखास्त दिनु पर्नेछ ।