दफा २१
व्यवसाय छोडेमा वा ठेगाना बदलेमा सूचना गर्नुपर्ने
सदस्यले आफ्नो व्यवसाय छोडेमा वा ठेगाना बदलेमा व्यवसाय छोडेको वा ठेगाना बदलेको पैंतीस दिनभित्र संस्थालाई सूचना गर्नु पर्नेछ ।
नेपाल चार्टर्ड एकाउन्टेन्टस् ऐन, २०५३
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - ४
परिच्छेद - ७
दफा २८: पेशागत प्रमाणपत्रदफा २८क: लेखा व्यवसायी संस्था दर्ता गर्नु पर्नेदफा २९: लेखा परीक्षण सेवा प्रदान गर्न नपाउनेदफा ३०: दर्तावाला लेखापरीक्षक सम्बन्धी विशेष व्यवस्थादफा ३०क: लेखापरीक्षण गर्न पाउने हददफा ३०ख: पेशागत प्रमाणपत्रको वर्ग वृद्धि हुन सक्नेदफा ३१: प्रतिवेदनमा खुलाउनु पर्ने कुराहरुदफा ३२: नामावली प्रकाशित गर्नेदफा ३३: शुल्क बुझाउनु पर्ने