दफा २३
व्यवस्थापकको दायित्व
कुनै प्रतिष्ठानलाई……….. यस ऐन बमोजिम सजाय हुने कुनै कसुरमा त्यस्तो कसुर हुँदाको अवस्थामा त्यस्तो प्रतिष्ठान ………. को व्यवस्थापकको हैसियतले काम गरी रहेको व्यक्ति यस ऐन बमोजिमको सजायको भागी हुनेछ ।
तर आफ्नो जानकारी वा मञ्जुरी बिना त्यस्तो कसुर भएको हो भनि प्रमाणित गर्ने व्यवस्थापक यस दफा बमोजिम सजायको भागी हुने छैन ।