दफा १२१
व्यवस्थापन समितिका कर्मचारी सम्बन्धी व्यवस्था
: मन्त्रालयले व्यवस्थापन समितिको सचिवालयको लागि आवश्यक पर्ने जनशक्ति लगायत भौतिक श्रोत साधन उपलब्ध गराउनेछ ।