दफा ७६
व्याख्या
: यस सम्झौतामा शिर्षकहरू सिर्फ संकेत गर्ने प्रयोजनको लागि मात्र हुन् र तिनले यसको व्याख्यामा कुनै असर पार्ने छैन ।