दफा २१
शपथ ग्रहण
महान्यायाधिवक्ताले आफ्नो पदको कार्यभार सम्हाल्नु अघि प्रधानन्यायाधीश समक्ष अनुसूची–२क बमोजिमकोपद तथा गोपनीयताको शपथ गर्नु पर्नेछ ।