नियम १५
शपथ ग्रहण
१५. शपथ ग्रहणः
नेपाल सरकारका तर्फबात प्रतिनिधित्व गर्ने सदस्य बाहेक समितिका अन्य सदस्यले आफ्नो पद सम्हाल्नु अघि समितिको अध्यक्ष समक्ष अनुसूची बमोजिमको ढाँचामा शपथ लिनु पर्नेछ ।