दफा १८४
शपथ लिनु पर्ने

साक्षीले अदालतमा उपस्थित भई बकपत्र गर्दा सत्य कुरा व्यक्त गर्ने कुराको उद्घोषण गरी न्यायाधीश समक्षअनुसूची–१६ को ढाँचामा शपथ लिनु पर्नेछ ।