नियम ३०
शपथ
(१). परिषद्को उपाध्यक्ष र सदस्यमा मनोनित पदाधिकारी तथा सदस्य-सचिवले आफ्नो पदभार ग्रहण गर्नु अघि अनुसूची-६ बमोजिमको ढाँचामा परिषद्का अध्यक्ष समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नु पर्नेछ।
(२) खेलकुद प्रतियोगिताका जज, रेफ्री, अम्पायरले अनुसूची-७. र खेलाडीले अनुसूची-८ बमोजिमको ढाँचामा शपथ ग्रहण गर्नु पर्नेछ ।
(२) खेलकुद प्रतियोगिताका जज, रेफ्री, अम्पायरले अनुसूची-७. र खेलाडीले अनुसूची-८ बमोजिमको ढाँचामा शपथ ग्रहण गर्नु पर्नेछ ।