नियम ३८
शपथ
कोषको उपाध्यक्ष तथा कार्यकारी निर्देशकले अध्यक्ष समक्ष अनुसूची बमोजिमको ढाँचामा शपथ लिनु पर्नेछ।