नियम १३
शर्त राखी बिक्री वितरण गर्न नहुने
कुनै वस्तु खरिद गरेमा सूर्तिजन्य पदार्थ सित्तैमा वा उपहार स्वरुप पाउने शर्त राखी कसैले पनि कुनै वस्तु बिक्री वितरण गर्न वा गराउन हुँदैन ।