दफा
शर्तहरु तोक्न सक्ने
अनुमतिपत्र प्रदान गर्दा बोर्डले आवश्यक शर्तहरु तोक्न सक्नेछ र त्यस्तो शर्तहरुको पालना गर्नु अनुमतिपत्र प्राप्त संस्थाको कर्तव्य हुनेछ ।