नियम २८क
शव लैजान सहयोग गर्ने
श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएको कामदारको शव नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट निजको घर ठेगानासम्म लैजान बोर्डले सहयोग गर्नेछ ।