दफा २९
शासकीय सुधार इकाईको स्थापना सम्बन्धी व्यवस्था
(१) प्रत्येक मन्त्रालयमाशासकीय सुधार इकाईको गठन गरिनेछ । उपदफा(१) बमोजिम गठित शासकीय सुधार इकाईको काम कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ।